चिनडेडाँडामा ४० फिट अग्लो भगवान बुद्धको अवतार ‘गुरु पद्मसम्भव’ को भव्य प्रतिमा निर्माण हुने
धरान-२०, विष्णुपादुका गुम्बाडाँडा ङ्याग्युर उर्गेन छ्योईखोर्लिङ बौद्ध गुम्बा, धरान–२० गुम्बाडाँडाद्वारा आयोजित पत्रकार सम्मेलनमा लामा गुरु खेन रिम्पोर्छे तेन्जिङ ज्युले गुम्बा परिसरमा निर्माण हुन लागेको महत्वपूर्ण..


